सर्वसाधारणका लागि जनचेतनामुलक संदेश!!!
सर्वसाधारणका लागि नोभल कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक संदेश कोरोनाको संक्रमणबाट बँच्न सचेतना अपनाऔं साथीभाइसँग हात नमिलाऔ, त्यसको सट्टा नमस्कार गरौं साबुन पानीले पटक–पटक हात धुऔं कसैसँग अंकमाल नगरौं,अनावश्यक भिडभाडमा नजाऔं